गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

दमौली, तनहुँ

तनहुँको घिरिङ गाउँपालिकामा जेष्ठ नागरिक आरोग्य कार्यक्रम सञ्चालन



तनहुँ, चैत २० । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी ‘ भन्ने मूल नाराका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दमौलीको आयोजनामा तनहुँको घिरिङ गाउँपालिकामा जेष्ठ नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिएको छ।

https://prahaar.com.np/तनहुको-घिरिङ-गाउँपालिकाम/

Download: तनहुँको घिरिङ गाउँपालिकामा जेष्ठ नागरिक आरोग्य कार्यक्रम सञ्चालन